FLASH NEWS

धुनिवेशी नगरपालिकाका प्रमुख आचार्यलाई मातृ शोक

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ आश्विन २६, आईतबार (१ दिन अघि)
  • २८०

    Shares

धुनिवेशी नगरपालिकाका प्रमुख आचार्यलाई मातृ शोक

धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यलाई मातृ शोक परेको छ । नगर प्रमुख आचार्यकी आमा यदुकुमारी आचार्यको ८९ बर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

उहाँको पशुपतिस्थित बैद्यघाटमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । उहाँको तिन छोरा र ३ छोरी हुनुहुन्छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस