FLASH NEWS

आज यी स्थानमा वर्षाको सम्भावना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र १७, मंगलबार (७ घण्टा अघि)
  • ६७

    Shares

आज यी स्थानमा  वर्षाको सम्भावना

काठमाडौँ :    मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुासार लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।

सुदूरपश्चिम प्रदेशको केही र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

दिउँसो र राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस