FLASH NEWS

पुरानो धार्केमा सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालयको उद्घाटन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण २, शुक्रबार (४ घण्टा अघि)
  • ६१

    Shares

पुरानो धार्केमा  सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालयको उद्घाटन

धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ५ पुरानो धार्केमा निर्माण गरिएको सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालय उद्घाटन गरिएको छ ।
बागमती प्रदेश सरकारले ८ लाख खर्च गरेर निर्माण गरेको उक्त सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालय निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एकसमारोहका बीच उद्घाटन गर्नुभएको हो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस