FLASH NEWS

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो मूल्य (सूचीसहित)

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ अषाढ १७, मंगलबार (३ घण्टा अघि)
  • ४४

    Shares

पेट्रोलमा  प्रतिलिटर ५ रुपैयाँ बढ्यो मूल्य (सूचीसहित)

काठमाडौँ :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।

नेपाल आयल निगमका अनुसार पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो। मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस