FLASH NEWS

आज पनि केहि ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ ४, आईतबार (४ हप्ता अघि)
  • ८०

    Shares

आज पनि केहि ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने

काठमाण्डौ : आज देशका धेरै जसो ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले बागमती,कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली अझै केही दिन रहने महाशाखाले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस