१२५
Sharesशुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि जित्नु भएको हो । प्रोसेसले टिम खेम सेञ्चुरीबाट प्रतिस्पर्धा गर्नु भएको थियो ।
यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप हुनु भएको छ । यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बन्नु भएको छ । अर्पना आचार्य थर्ड रनरअप बन्नु भएको छ । उहाले टिम उदय सोताङबाट प्रतिनित्व गर्नु भएको हो ।