FLASH NEWS

थाक्रेमा राहत शिक्षहरुको दोस्रो अधिवेशन सम्पन्न,बिमल थापाको अध्यक्षतामा ८६ सदस्यीय कार्य समिति गठन

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २२, सोमबार (१ साल अघि)
  • १९४

    Shares

थाक्रेमा राहत शिक्षहरुको दोस्रो अधिवेशन सम्पन्न,बिमल थापाको अध्यक्षतामा ८६ सदस्यीय कार्य समिति गठन

थाक्रे ,       धादिङको थाक्रे गाउंपालिकामा राहत शिक्षहरुको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
शनिबार थाक्रे ६.महादेववेशी जनजागृति मा. विको हलमा भएको अधिवेशन बाट शिक्षक बिमल थापाको अध्यक्षतामा ८६ सदस्यीय कार्य समिति गठन भएको छ।
गाउंपालिका अन्तर्गत राहात शिक्षकहरुको पेसागत हकहित र सुरक्षार्थ पेशागत स्थायित्वका लागि एकजुट होऔं । राहत शिक्षक एकता जिन्दावाद भन्ने नाराका साथ नेपाल राहत शिक्षक थाक्रे गाउंपालिकाको समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष बिमल थापाले बताउनु भयो ।
राहत शिक्षक बागमती प्रदेश कमिटिका सदस्य केदार पौडेलको अध्यक्षाता तथा प्रदेश महासचिब रंजित भट्टराइको प्रमुख आथित्यतामा सम्पन्न भएको अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठन थाक्रेका प्रमुख सहदेब गजुरेल, अन्य बिभिन्न संगठनका प्रमुख तथा प्रतिनिधि लगाएत पालिका भित्र रहेका राहत् शिक्षकहरुको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस