FLASH NEWS
समाज

समाज

धुनिवेशी नगरपालिकामा आज बुधबार शोक बिदा

धुनिवेशी नगरपालिकाले आज २०८२ भाद्र २५ गते नगरपालिका अन्तर्गतका सबै निकाय, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ। देशव्यापी रूपमा छाएको शोकको वातावरणलाई ध्यानमा राख्दै विदा दिने निर्णय गरिएको नगरपालिकाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ । काठमाडौं...  विस्तृतमा

  • टोलटोलको खबर

सुरक्षासम्बन्धी जानकारी दिन सेनाको आग्रह

देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल नेपाली सेनाको मोबाइल...  विस्तृतमा

  • टोलटोलको खबर

रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु...  विस्तृतमा

  • टोलटोलको खबर

जेनजी आन्दोलन धादिङ सहित देशभर उग्र, प्रमुख राजनीतिक दलहरूको कार्यालय तथा निवासमा ढुंगामुढा र आगजनी

काठामाडौं : जेनजी आन्दोलनको दोस्रो दिन आज देशभर प्रदर्शन झनै उग्र बनेको छ। काठमाडौँसहित...  विस्तृतमा

  • टोलटोलको खबर

सञ्चारमन्त्री गुरुङको सुरक्षामा कडाइ

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सुरक्षा व्यवस्थामा थप कडाइ...  विस्तृतमा

  • टोलटोलको खबर

निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरीमनाइदै

आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी आज सरकारी कर्मचारीले मनाउँदैछन् । दिवसको...  विस्तृतमा

  • टोलटोलको खबर

आज धादिङ सहित तीन जिल्लामा सार्वजनिक विदा

बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात छोनाम पर्वको अवसरमा सार्वजनिक...  विस्तृतमा

  • टोलटोलको खबर

जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको लागि थाक्रेबाट दुई रुपाखेती छानिए

धादिङ : अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा असोज १० गते धादिङबेसीमा हुन गइरहेको...  विस्तृतमा

  • टोलटोलको खबर

आज यी स्थानमा पानी पर्ने

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। मौसम...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रे–११ मा चेपाङ जातिको महान पर्व छोनाम (नवाँगि) मनाइने

धादिङ: थाक्रे गाउँपालिका–११ मा बसोबास गर्ने चेपाङ समुदायले आफ्नो महान पर्व छोनाम (नवाँगि)...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस