FLASH NEWS

प्रतिनिधिसभाको बैठक आजनी बस्दै यस्ता छन् कार्यसूची

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २४, मंगलबार (३ घण्टा अघि)
  • ३८

    Shares

प्रतिनिधिसभाको बैठक आजनी बस्दै यस्ता छन् कार्यसूची

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। हेर्नुहोस तालिका

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस