FLASH NEWS

आज बिहान ७ः३० बजे शिक्षक महासंघसँग वार्ता तय , सहभागी हुन मन्त्रालयको आह्वान

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ बैशाख १३, शनिबार (११ महिना अघि)
  • ४०२

    Shares

आज बिहान ७ः३० बजे शिक्षक महासंघसँग वार्ता तय , सहभागी हुन मन्त्रालयको आह्वान

काठमाडौँ : सरकारले आज शनिवार विहान ७ः३० बजेको समयमा शिक्षक महासंघसँग वार्ता गर्ने समय तय गरेको छ।

हिजो वार्ता हुन नसकेको जनाउँदै शिक्षा मन्त्रालयले आज विहानका लागि वार्ताको समय तय गरेको हो।

वार्तामा सहभागी हुन शिक्षक महासंघलाई मन्त्रालयले आह्वान गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस