FLASH NEWS

मुख्य समाचार

मुख्य समाचार

डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले बिहीबार मध्य रातमा लागू हुने गरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो।​ काठमाडौँ‚ पोखरा र दिपायलमा यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ। त्यसैगरी सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको...  विस्तृतमा

  • टोलटोलको खबर

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरि मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको...  विस्तृतमा

  • टोलटोलको खबर

आज कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रे गाउँपालिकामा जुवातास, कौडा खेल्न र सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गर्न नपाइने

थाक्रे  :   धादिङको थाक्रे गाउपालिकामा जुवातास, कौडा,खेल्न र सार्वजनिक स्थानमा मापक पदार्थ...  विस्तृतमा

  • टोलटोलको खबर

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ : मन्त्री अधिकारी

धादिङ :    नेपालगन्ज । कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले गरीब र निमुखा जनताको...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रेमा संचालित विद्यालयहरुको नतिजा विश्लेषण कार्यक्रम सम्पन्न

थाक्रे:      धादिङको थाक्रे गाउपालिकामा संचालित विधालयहरुको नतिजा विश्लेषण कार्यक्रम भएको...  विस्तृतमा

  • टोलटोलको खबर

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिई बुधबार कागको पूजा...  विस्तृतमा

  • टोलटोलको खबर

राती ९ बजेपछि देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

धादिङ :  धादिङ जिल्लामा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय...  विस्तृतमा

  • टोलटोलको खबर

आजबाट यमपञ्चक सुरु, आज धनतेरस

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस